सटिक सावा तथा ब्याज हिसाब व्यवस्थापन प्रणाली
सावा, ब्याज र मासिक किस्ताको पूर्ण स्वचालित हिसाब, जहाँ कुनै गोप्य शुल्क वा अन्योल हुँदैन।
दैनिक, मासिक वा लचिलो भुक्तानी तालिका हेर्नुहोस्। आफ्नो भुक्तानी रसिद तुरून्तै डाउनलोड गर्नुहोस्।
प्रत्येक कारोबारको तत्काल डिजिटल रसिद, भुक्तानी इतिहास र बैंक विवरण २४ सै घण्टा उपलब्ध।
तपाईँको व्यक्तिगत विवरण र वित्तीय कारोबार अत्याधुनिक सुरक्षा प्रणालीद्वारा सुरक्षित राखिएको छ।
तपाईँको ऋण, ब्याज र किस्ताको ताजा जानकारी जुनसुकै बेला हेर्न एन्ड्रोइड एप तुरुन्त इन्स्टल गर्नुहोस्।
Customer Account Portal
View your loan & payment details